Sunday, February 1, 2026
राजनीति

बालेनको झापामा मतदाता भेट्न शुरु

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा-५ मा मतदातासँग भेट्न सुरू गरेका छन्। उनले मंगलबार मनोनयन दर्ता गराएपछि बुधबारदेखि झापा-५ का मतदातासँग छलफल गर्दैछन्। बालेनले दमकमा घर भाडामा लिएर स्थानीय मतदातासँग कुराकानी गरेका छन् र आगामी फागुन-२१ मा हुने चुनावमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने योजना बनाइ रहेका छन्।

#Nepal#News#राजनीति