पूर्ण विवरण
१३ माघ, काठमाडौँमा चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा एकजुट भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेबीच सहमति पत्रमा हस्ताक्षर गरिएको थियो। साथसाथै, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट विद्रोह गरी पनि अर्को टोली नेकपामा समाहित भएको जानकारी प्राप्त भएको छ।
#Nepal#News#राजनीति