पूर्ण विवरण
काठमाडौँको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा कांग्रेस पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै भइरहेको हो। यस बैठकमा पार्टीको आगामी रणनीति र निर्णयबारे छलफल गर्नेसमेत तयारी गरिएको छ। केन्द्रीय सदस्यहरू र पदाधिकारी पनि बैठकमा सहभागी हुन रिरहेका छन्।
#Nepal#News#राजनीति