पूर्ण विवरण
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको क्रममा आइतबार दिउँसो ३ बजेसम्म २८६ मत खसेको जानकारी निर्वाचन कार्यालयले दिएको छ। यसमा प्रदेश सभा सदस्यका लागि ७८ मतदाता र स्थानीय तहका लागि २०८ मतदाता सहभागी भएका छन्। यहाँ ३ सिटका लागि कुल ८ जना उम्मेदवार हुँदैछन्। मतदानको समय दिउँसो ३ बजेसम्मको लागि तय गरिएको छ।
#Nepal#News#राजनीति