पूर्ण विवरण
नेपाली बजारमा सुनको भाउ आज १५ माघको दिन प्रति तोला २० हजार ५०० रुपैयाँले वृद्धि भएर ३ लाख ३९ हजार ३०० रुपैयाँमा पुगेको छ, जुन अहिले सम्मको उच्चतम मूल्य हो। गत दिन सुनको भाउ ९ हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो। आजका लागि १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ र चाँदीको भाउ ७ हजार ५०५ रुपैयाँ कायम भएको छ।
#Nepal#News#अर्थ