पूर्ण विवरण
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका छन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यले राजीनामा दिएका हुन् र रास्वपाबाट ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारीमा छन्। यसअघि, सरकारका अन्य मन्त्रीहरूले पनि चुनावी तयारीका कारण राजीनामा दिएका थिए।
#Nepal#News#राजनीति