Sunday, February 1, 2026
राजनीति

सर्वच्च अदालतले कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्ने आदेश

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्र अन्तिम सुनुवाई गर्नका लागि अग्राधिकार प्रदान गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै गगन थापा नेतृत्वलाई अघि बढ्न अनुमति दिएको हो। यस विवादमा शेरबहादुर देउवा र अन्य चित भएको पक्षले अदालतमा रिट दायर गरेका थिए। निर्वाचन आयोगले गगन थापाको नयाँ नेतृत्वलाई मान्यता दिएकोले यसका आधारमा थापाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको टिकट बाँड्न पनि शुरू गरिसकेका छन्।

#Nepal#News#राजनीति