Sunday, February 1, 2026
अन्य

नेपालमा मौसमको परिवर्तन, वर्षा र हिमपातको सम्भावना

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

नेपालमा हाल पश्चिमी वायूको प्रभाव छ। यसको कारण सुदूरपश्चिम प्रदेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्यतया बादल लागेको छ। आज दिउँसो उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ। आज राति पनि पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्ने अपेक्षा गरिएको छ।

#Nepal#News#अन्य