Sunday, February 1, 2026
अन्य

उखुको मेसिनमा कामदारको मृत्यु

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

सर्लाहीको धन्कौलमा स्थित अन्नपूर्ण चिनी उद्योगमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर १९ वर्षका चुनचुन रायको मृत्यु भएको छ। काम गर्न गर्दै गर्दा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। हाल शवको परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वा पठाइएको छ र यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

#Nepal#News#अन्य