Sunday, February 1, 2026
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई १०% छुट प्रदान

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

सिद्धार्थ बैंकले आईएमई हस्पिटालिटी ग्रुपसँग सम्झौताका अनुसार आफ्ना ग्राहकलाई छुटका अवसरहरू प्रदान गर्दैछ। सम्झौताअनुसार लाजिम्पाट, हर्कपुर, बागलुङ र पोखरामा रहेका विभिन्न होटल र रेष्टुरेन्टमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेर १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस सम्झौताले डिजिटल कारोबारलाई प्रर्वृद्धि गर्न र नगद कारोबारमा कमी ल्याउन मद्दत गर्ने विश्वास बैंकले व्यक्त गरेको छ। ग्राहकलाई थप जानकारीका लागि 'सिद्धार्थ केयर' सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

#Nepal#News#अर्थ