Sunday, February 1, 2026
राजनीति

एन्फा निर्वाचन प्रक्रिया स्थगित

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। उच्च अदालत पाटनले माघ ४ गतेकाे आदेश अनुसार, निर्वाचन प्रक्रिया अर्को सुचना जारी नभएसम्म यथास्थितिमा राख्न भनिएको छ। यसैले माघ २८ का लागि तय गरिएको निर्वाचन माघ ६ देखि स्थगित भएको छ। एन्फाको चुनावी साधारण सभा र अन्य कार्यक्रम पनि स्थगित गरिएको छ। चुनावको विरोध गरिए पनि चार वर्षको कार्यकालमा योजना बनाइएको थियो।

#Nepal#News#राजनीति