Sunday, February 1, 2026
राजनीति

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट थापालाई सर्वसम्मत सभापतीको रूपमा चयन गरेको हो र आज पार्टी कार्यालय सानेपामा पदबहालीका लागि थापा र अन्य पदाधिकारी जाने कार्यक्रम रहेको छ। कांग्रेसले निर्वाचनका लागि स्पष्ट रणनीति बनाएर जाने तयारी गरेको छ। अन्य राजनीतिक दलहरूले पनि आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्।

#Nepal#News#राजनीति