पूर्ण विवरण
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पदभार ग्रहण गर्दैछन्। विशेष महाधिवेशनबाट सर्वसम्मत चयन भएका थापाका लागि आजको बैठकमा पार्टीका नेता र कार्यकर्ताहरूको भीड भएको छ। बैठकमा थापालाई आगामी प्रतिनिधि सभा चुनावको लागि पीएम उम्मेदवारको रूपमा चिनाउने निर्णय गरिनेछ। यस बैठकमा चुनावी अभियान र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुँदैनभएको छ। थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
#Nepal#News#राजनीति