पूर्ण विवरण
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा अनेरास्ववियुका अध्यक्ष दीपक धामीले डोटी जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। उनले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। धामीले आफूले उम्मेदवारी दिई नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् र यसले परम्परा परिवर्तनमा सहयोग पुग्ने बताएका छन्।
#Nepal#News#राजनीति