पूर्ण विवरण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहान ८ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। बैठकमा पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सबै सात प्रदेशका सभापतिहरूको उपस्थितिलाई अनिवार्य रुपमा अनुरोध गरिएको छ। यो बैठक निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएपछि डाकिएको हो, तर देुवा समूहले आयोगको यस निर्णयलाई मान्यता नदिने जनाएको छ।
#Nepal#News#राजनीति