पूर्ण विवरण
काठमाडौँको दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा बिहीबार बिहान आगलागी भएको खबर आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। यस घटनामा कुनै पनि मानवीय क्षति भएको छैन, र आगलागीको कारण भने खुलेको छैन।
#Nepal#News#अन्य