Sunday, February 1, 2026
अन्य

दरबारमार्गको क्लबमा आगो नियन्त्रणमा

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

काठमाडौंको दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा बिहीबार बिहान आगो लागेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीका अनुसार आगो बुझाउन ५ वटा दमकल प्रयोग गरिएका थिए। आगो चाँडै नियन्त्रणमा आएको भए पनि क्षतिको विवरण भने अहिलेसम्म आएको छैन। आगो रेस्टुरेण्टको भान्छाबाट लागेको अनुमान लगाइएको छ।

#Nepal#News#अन्य