पूर्ण विवरण
४ माघ, काठमाडौंमा राष्ट्रिय सभा बैठक जेनजी आन्दोलनपछि पहिलो पटक भएको छ। आजको बैठकमा बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरियो। बैठक ७ मिनेटमै पूर्ण भएको छ। बैठकको बैठक स्थगित गर्दै आगामी बैठकको मिती माघ ९ तय गरिएको छ। भविष्यका बैठकमा विधेयक र विभिन्न पत्र प्रस्तुत गर्ने कार्यसूची रहने छ।
#Nepal#News#राजनीति