Sunday, February 1, 2026
अन्य

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

आज बिहान सिन्धुलीको दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुर्घटनामा सुनुवार गम्भीर घाइते भएका थिए र उनलाई नगर अस्पताल सिर्थौलीमा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

#Nepal#News#अन्य