Sunday, February 1, 2026
अन्य

बालकुमारीमा पिकअप भ्यानको ठक्करले पैदलयात्रीको मृत्यु

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलको सडकमा शनिबार राति पिकअप भ्यानको ठक्करबाट एक ५० वर्षीया महिला तीव्र घाइते भइ केएमसी अस्पतालमा उपचारको क्रममा निधन हुनु भएको हो। उक्त पिकअपको नम्बर बा. प्र. ०३–०२६ च १७०६ थियो। घटनापछि प्रहरीले चालकलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढ़ाएको छ।

#Nepal#News#अन्य