पूर्ण विवरण
अर्घाखाँचीको सन्धिखर्क–९ टारी क्षेत्रमा हंसपुरबाट आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरले पैदलयात्री ३२ वर्षीय उमेश खत्रीलाई ठक्कर दियो। यस घटनामा खत्रीको मृत्यु भएको छ। प्रहरीले घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
#Nepal#News#अन्य