पूर्ण विवरण
३० पुस, काठमाडौंमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा भइरहेको छ। संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेका छन्। महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया जारी छ। गगन थापा सभापति बन्ने सम्भावना छ। समारोहमा नाचगान र पार्टीका शीर्ष नेताहरूका विरुद्ध नाराबाजी भइरहेको छ।
#Nepal#News#राजनीति