Sunday, February 1, 2026
राजनीति

राष्ट्रपति पौडेल जापान भ्रमणमा

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ गते आइतबार जापान प्रस्थान गर्दैछन्। मन्त्रिपरिषद्को बैठकले यस भ्रमणलाई स्वीकृति दिएको छ। यो भ्रमण नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको उपलक्ष्यमा हुने विशेष कार्यक्रममा सहभागी हुनका लागि हो। राष्ट्रपति पौडेल माघ २१ गते नेपाल फर्कने कार्यक्रम छ।

#Nepal#News#राजनीति
    राष्ट्रपति पौडेल जापान भ्रमणमा | Independent News Nepal