Sunday, February 1, 2026
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया जानका लागि पास गरेका युवाहरूको प्रदर्शन

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

काठमाडौँको माइतीघरमा इपीएस अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले कृषि र पानीजहाजको लागि भाषा परीक्षा पास गरे पनि रोजगारदाताको छनोटमा नपर्दा दक्षिण कोरिया जान नपाएको गुनासो गरेका छन्। प्रदर्शनमा, उनीहरूले रोस्टरमा रहने अवधि २ वर्ष थप्न, छिटो रोजगारीको सुनिश्चितता र इपीएसका गतिविधिहरू सुधार गर्नका लागि माग गरेका छन्।

#Nepal#News#अन्तर्राष्ट्रिय