पूर्ण विवरण
युवराज पौडेल (सफल) अफवाह फैलाएको कसुरमा पक्राउ परेर हाजिर जमानीमा बुधबार साँझ रिहा भए। उनलाई महान्यायाधिवक्ता सबिता भण्डारीको कार्यालयलाई नकारात्मक टिप्पणी गरेको आरोपमा माघ १३ मा पक्राउ गरिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले उनलाई कारबाही गर्न माघ ८ मा प्रहरीलाई पत्राचार गरेको थियो।
#Nepal#News#राजनीति