Sunday, February 1, 2026
अन्य

धादिङमा माटोको ढिस्कोले पुरिएका दुई जनाको सुरक्षित उद्धार

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा घरको प्लास्टर गर्दै गर्दा माटोको ढिस्कोले दुई पुरुषलाई पुर्यो। नेपाली सेनाको भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरेर उनीहरूको सफल उद्धार गर्यो। उद्धार गरिएका व्यक्तिहरूलाई मलेखुस्थित टिचिङ अस्पतालमा थप उपचारको लागि पठाइएको छ।

#Nepal#News#अन्य