Sunday, February 1, 2026
अन्य

काभ्रेको स्कुल भ्यान दुर्घटना, चालक घाइते

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

१४ माघ, काभ्रेको मण्डनदेउपुर नगरपालिका-९ जितौरी पोखरीमा नवप्रतिभा इंग्लिस बोर्डिङ स्कुलको भ्यान दुर्घटना भएको छ। भ्यानमा सवार ५ जना विद्यार्थीहरू सकुशल छन्, जबकि २४ वर्षीया चालक दीपिका ढकाल घाइते भएकी छन्। भ्यानको ब्रेक फेल भएर घटना भएको र चालकको अवस्था सामान्य नभएकाले उनलाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ।

#Nepal#News#अन्य