पूर्ण विवरण
कास्की क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तिलक रानाभाटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। रानाभाटले कांग्रेसका नेता र कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा र्याली लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विधिवत् रूपमा मनोनयन पत्र दर्ता गरेका छन्।
#Nepal#News#राजनीति