Sunday, February 1, 2026
राजनीति

काठमाडौंमा २५४ उम्मेदवारको मनोनयन

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराईका अनुसार क्षेत्र नम्बर १ मा ३० उम्मेदवारको नाम दर्ता भएको छ। जिल्ला निर्वाचन कार्यालयले मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक भएर सम्पन्न भएको जनाएको छ। प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने बताइएको छ।

#Nepal#News#राजनीति