Sunday, February 1, 2026
राजनीति

मुस्ताङमा उम्मेदवारविरूद्ध उजुरीको अभाव

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

मुस्ताङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समय भित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलका अनुसार, यस चुनावका लागि आठ राजनीतिक दलका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि यहाँ ३९ मतदान केन्द्र तोकिएका छन् र मतदाता नामावलीमा ११,३२८ मतदाता कायम भएका छन्।

#Nepal#News#राजनीति