पूर्ण विवरण
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले घटेको हो। चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँ घटेर ५ हजार ८७० रुपैयाँमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ हजार ७ सय ९७ अमेरिकी डलर र चाँदीको मूल्य भने ५ हजार ८०० अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ।
#Nepal#News#अर्थ