Sunday, February 1, 2026
अर्थ

सुनको मूल्य तीन लाख नाघ्यो

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यस अघि बुधबार त सुनको मूल्य दुई लाख ९५ हजार एक सय रुपैयाँ पुगेको थियो। त्यसै गरे चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला ६ हजार एक शय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ हजार ९५० अमेरिकी डलर पुगेको छ, जसको कारण नेपाली बजारमा पनि मूल्य वृद्धि भएको बताइएको छ।

#Nepal#News#अर्थ