Sunday, February 1, 2026
मनोरञ्जन

चलचित्रको कमाइमा उत्साह, गोबर गणेशले १ करोड नाघ्यो

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

काठमाडौंमा १० माघसम्मको फिल्म कमाइको विवरण सार्वजनिक गरिएको छ। 'गोबर गणेश' फिल्मले १ करोड ३४ लाख ३५ हजार २०६ रुपैयाँ ग्रस कमाएको छ र यसका ४० हजार २३४ टिकट बिक्री भएका छन्। 'झरीपछिको इन्द्रेणी'ले १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ कमाइ गरेको छ र यसका ३९ हजार २१७ टिकट बिक्री भएका छन्। भने 'भाइरल गोर्खे' र 'मिरमिरे' क्रमशः ३४ लाख ५३ हजार ७६० र ३३ लाख ७२ हजार ७१५ रुपैयाँ कमाइ गर्न सफल भएका छन्।

#Nepal#News#मनोरञ्जन