Sunday, February 1, 2026
अन्य

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। उनलाई माघ ५ गते जनकपुरमा कार्यक्रममा सहभागिता गर्न जादाँ देब्रे खुट्टामा चोट लागेको थियो। यो चोट निको नहुदाँ उनलाई माघ १३ गते अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो। अहिले लामिछानेको नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ। अस्पतालले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटोहरूप्रति ध्यान दिन आग्रह गरेको छ भन्ने कुरा पनि स्पष्ट पारेको छ।

#Nepal#News#अन्य