पूर्ण विवरण
इलामको देउमाईमा आज बिहान मङ्गलबारेतर्फ गइरहेको अटो दुर्घटनामा १८ वर्षका युनिश लुइँटेलको मृत्यु भएको छ। दुर्घटना देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते लुईँटेललाई अस्पतालमा पुर््याउने क्रममा बाटोमै मृत्यु भएको थियो।
#Nepal#News#अन्य