पूर्ण विवरण
चितवनको भरतपुर महानगरपालिका–१४ स्थित राधापुर नहरमा गए राति विनोद सुवेदीको मोटरसाइकल खस्दा गम्भीर घाइते बनेर एकजनाको मृत्यु भएको छ। ४० वर्षीय सुवेदीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो, जहाँ उनको मृत्यु भएको पुष्टि गरिएको छ। शव परीक्षणका लागि उनको शव सोही अस्पतालमा राखिएको छ।
#Nepal#News#अन्य